दुर्घटनामा १ जनाको मृत्यु

काठमाण्डु-भक्तपुरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भक्तपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई सूर्यविनायक नगरपालिका–१० नलिन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । जगातीबाट साँगागा जाँदै गरेको बा४६प ११२७ नम्बरको मोटरसाइकलले नलिन्चोक जोरपाटीमा निमबहादुरलाई ठक्कर दिएको थियो…