काठमाण्डु – नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरूको कार्यविभाजन भोलि आईतबार गर्ने भएको छ । शनिबार बसेको स्थायी कमिटीको बैठकले कार्यविभाजन आईतबार गर्ने तयारी गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकमा आगामी कार्ययोजना र कार्यविभाजनमा छलफल भएको थियो । बैठकमा जगन्नाथ खतिवडासहित जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल,…