नेकपा एसका १७ नेता स्थायी कमिटी सदस्यमा मनोनित

काठमाण्डु– नेकपा एकीकृत समाजवादीका १७ नेता स्थायी कमिटी सदस्यमा मनोनित भएका छन् । समाजवादीले शुक्रबार स्थायी कमिटी सदस्यमा रामकुमारी झाँक्रीसहित १७ नेता मनोनित गरेको हो । एकीकृत समाजवादीले रामकुमारी झाँक्री, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवराल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्कालाई मनोनित गरेको छ । यस्तै डा. वंशीधर मिश्र,…