प्रहरीको एआईजीमा बढुवाका लागि दुर्गा र भरतको नाम सिफारिस

काठमाण्डु – नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि २ जना सिफारिस भएका छन् । बढुवा समितिको शुक्रबार बसेको बैठकले दुर्गा सिंह र भरतबहादुर बोहराको नाम एआईजीका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस सूची शुक्रबार नै सबैको जानकारीका लागि प्रकाशित गरिएको छ । हेर्नुहोस् सूची –