काठमाण्डु – सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र सत्ता साझेदार दल नेपाली कांग्रेसबीच गृह र अर्थ मन्त्रालय साटफेर गर्ने गृहकार्य भइरहेको छ । निकटस्थ स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यसबारे पटक–पटक कुराकानी भएको छ । अहिले एमालेबाट अर्थमन्त्रीमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल र गृहमन्त्रीमा कांग्रेसबाट…