सेयर बजारमा ५१ अंकको पहिरो

काठमाण्डु– सोमबार सेयर बजारमा ५१ अंकको पहिरो गएको छ । नेप्से ५१ अंकले घट्दा परिसुचक २६३० अंकमा झरेको छ । आज १ करोड २७ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको कारोबार भएको छ । यसदिन कारोबारमा आएका २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर बढेको छ । यस्तै २…