प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ- प्यारापिट र फ्लडलाइटका पोल हेर्न कीर्तिपुर जानुहोस्

काठमाण्डु– माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान आग्रह गरेका छन् । प्रचण्डले सोमबार प्रतिनिधिसभामा सोधेको प्रश्नको उत्तर दिंदै प्रधानमन्त्री ओलीले फ्लडलाइट र प्यारापिट कीर्तिपुर क्रिकेट मैदानमा गएर हेर्न भनेका हुन् । प्रचण्डले ३ सय दिनमा फ्लडलाइट र प्यारापिट कहाँ बन्यो भन्दै प्रधानमन्त्री ओलीलाईघ प्रश्न गरेका थिए…