अवैध रूपमा स्पेन पठाउनेमाथि तत्काल अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा अन्य व्यक्तिहरूलाई अवैध रूपमा पठाएको आरोपमा गृह मन्त्रालयले अनुसन्धान सुरु गरेको छ। गृहमन्त्री रमेश लेखकले सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन्। अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचविखन अनुसन्धान ब्युरोलाई दिइएको छ।…