न्यायाधीशलाई कालोमोसो दल्ने नेताहरूलाई अभिनन्दन !

काठमाण्डु – नेपाली कांग्रेसका नेता अफ्ताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्याधीशहरूलाई कालोमोसो दल्ने नेकपा बहुमतका नेताहरूलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्युरो (बागमती प्रदेश) ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो । पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दिपक’ले गरीब तथा निमुखा जनताको न्यायको…