काठमाढडु - सर्लाही प्रहरीको ज्यादतीविरुद्ध जसपा नेपालले शनिबार मलंगवा बन्द गरेको छ । । दुई दिने बन्दको पहिलो दिन शनिबार सदरमुकाम मलंगवा बजार पूर्ण रूपमा ठप्प भएको छ। जसपा मधेशका अध्यक्ष अशोक यादवमाथि प्रहरीले लगाएको झुठा मुद्दा खारेज गर्नुपर्ने र सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने माग गर्दै जसपा सर्लाहीले शनिबार बिहानैदेखि सर्लाही सदरमुकाम मलंगवा…