काठमाण्डु - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी संसदीय संख्याको हिसाबले तेस्रो स्थानमा रहे पनि वैचारिक र राजनीतिक एजेन्डाको हिसाबले नेपालको संस्थापन पक्ष भएको दाबी गरेका छन् । उनले देशका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेलाई हालको संविधान र व्यवस्थाको प्रतिपक्षको संज्ञा दिएका छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत…