गभर्नर पौडेल विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाण्डु – सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलले दायर गरेको रिटमा न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८…