गृह मन्त्रालयले बोलायो आकस्मिक बैठक

काठमाण्डु– भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि गृह मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ। मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको संयुक्त बैठक बस्ने गृह मन्त्रालयले जनाएको हाे । बाढीका कारण नेपाल–चीन सीमा नाका मितेरी पुल बगाएको छ भने ३ प्रहरीसहित १८ जना बेपत्ता भएका…