पृथ्वी राजमार्ग नखुल्दासम्म यी वैकल्पिक सडक प्रयोग गर्न सकिने

काठमाण्डु– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोलामा गएराति ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग १५ घण्टादेखि दुुईतर्फी अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार पहिरो हटाउने काम भइरहेको भए पनि आज दिउँसो ३ बजेभित्र सडक सुचारु गर्न नसकिने अनुमान गरिएको छ। कार्यालयले यात्रु तथा सवारी साधन चालकहरूलाई वैकल्पिक सडक प्रयोग गर्न…