काठमाण्डु – काठमान्डु गुर्खाजले प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ । विराटनगर किंगसमाथि १ विकेटको रोमाञचक जित हात पारेर प्लेअफ पुग्ने सम्भावना कायम राखेको हो । लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ । अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना…