म्युनिखले गर्‍यो पहिलो पराजयको सामना

काठमाण्डु- जर्मन बुन्डेसलिगामा वायरन म्युनिखले पहिलो पराजयको सामना गरेको छ । गए राति भएको खेलमा मेन्जले म्युनिखलाई २–१ ले हरायो । सो खेलको ४१ औं मिनेटमा म्युनिखको रक्षापक्तीले गरेको गल्तीको फाइदा उठाउँदै दक्षिण कोरियाली स्ट्राइकर ली जाय सुङले मेन्जलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा सङले नै अर्को गोल थपे । खेल सकिन तीन…