पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयनजिक

काठमाण्डु – नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलका उम्मेदवार निर्मला शर्मा विजयनजिक पुगेकी छन् । मतगणना अन्तिम चरणमा पुग्दा अध्यक्ष निर्मला शर्माले प्रतिस्पर्धी रमेश विष्टसँग मतान्तर बढाएकी छन् । पछिल्लो मतगणनाअनुसार शर्माले ३ हजार ९७३ मत पाउँदा विष्टले २ हजार ८२९ मत पाएका छन् । अब मधेश…