काठमाण्डु – एसीसी यू–१६ इस्ट जोन कपको व्यक्तिगत विधातर्फको सम्पूर्ण पुरस्कार विजेता टोली नेपालका खेलाडीले जितेका छन्। मलेसियाको युकेएम वाइएसटी ओभलमा आज भएको फाइनल खेलमा सिङ्गापुरलाई २ विकेटले हराउँदै साविक विजेता नेपालले उपाधि उचालेको हो। फाइनल खेलको प्लेयर अफ दि अभय यादव भएका छन्। खेलको २९ औँ ओभरको अन्तिम बलमा अभयले छक्का प्रहार गर्दै नेपाललाई…