मृत्युनजिक पुग्दा के अनुभव हुन्छ ?

काठमाण्डु – सन् १९९९ को अप्रिलमा अमेरिकी डाक्टर क्रिस्टोफर केरले यस्तो घटना देखे जसले उनको करिअरको दिशा नै बदलिदियो । मेरी नामकी एक बिरामीको अन्तिम समय आइपुग्दै थियो । अस्पतालको शैयामा आफ्ना चार जना वयस्क सन्तानले घेरिएको बेला उनले अनौठो व्यवहार गर्न थालिन् । शैयामा सुतिरहेकी ती ७० वर्षीया बिरामी जुरुक्क उठिन् र उनको काखमा…