यसरी हुँदैछ साँगा-बनेपा सडकमा पिच (तस्विरहरू)

काठमाण्डु - अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तार कार्य तीव्र गतिमा अघि बढिरहेको छ। हाल जंगल क्षेत्र हुँदै जाने साँगा–बनेपा सडक खण्डमा धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको छ। २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न थालिएको हो । काभ्रेपलाञ्चोकको पूर्वी–दक्षणी क्षेत्र विपी राजमार्ग हुँदै आवागमन हुने सवारीसाधन काठमाण्डु–पूर्वी तराई…