मिथिला क्षेत्रमा आज होली मनाइँदै

काठमाण्डु- मिथिला क्षेत्रसहित मधेश प्रदेशका विभिन्न ठाउँमा शनिाबर पनि होली मनाइँदैछ । मधेशका धेरै ठाउँमा फागुन पूर्णिमा सकिएर चैत कृष्ण प्रतिपदा शुरू भएको दिन होली पर्व मनाउने परम्पराअनुसार शुक्रबार मनाइएको थियो । .तर मिथिला क्षेत्रमा भने माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट होली मनाउने चलन छ । १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन शुक्रबार जनकपुरधाममा पञ्चकोशी…