काठमाण्डु- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ यात्रा प्रतिबन्धमा ४३ देशका नागरिकहरूलाई लक्षित गर्ने तयारी गरेका छन् । आफ्नो अघिल्लो कार्यकालमा ट्रम्पले तीन कार्यकारी आदेशहरू पारित गरेका थिए । जसमा उनको मुस्लिम प्रतिबन्धको रूपमा परिचित भयो । किनकि यी आदेशहरूले इरान, इराक, लिबिया, सोमालिया, सुडान र सिरिया लगायत धेरै मुस्लिम बहुल देशहरूबाट अमेरिकाको यात्रामा प्रतिबन्ध लगाएका…