काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को २०औं खेल खेल टाइ भएको छ। विराटनगर किंग्सले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा १३९ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।