काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्स खेल्दैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यो खेल बिहान ९ बजे हुनेछ । यस्तै आजको दोस्रो खेलमा दिउँसो एक बजे जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज खेल्दैछन् । एनपीएलमा अहिलेसम्म १९ वटा खेल सम्पन्न भएका छन् । सुदूरपश्चिम…