लुम्बिनीको उत्कृष्ट बलिङ, काठमान्डु १०३ रनमा अलआउट

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को १९औं खेलमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमान्डुले ४ बल बाँकी रहदै १० विकेट गुमाएर १०३ रन बनायो । काठमान्डुकालागि सर्वाधिक भिम सार्कीले ४० बलमा ३१ रन, डैन डाउथवेटले २४ बलमा २१ रन, स्टीफन एस्किनाजीले १६ बलमा…