बचत फिर्ताको माग गर्दै मानवअधिकार आयोग पुगे सहकारी पीडितहरू

काठमाण्डु – सहकारी पीडित तथा सहकारी बचतकर्ताहरू बचत रकम फिर्ता गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् । बुधबार राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसमक्ष बुझाएको ध्यानाकर्षण पत्रमा सरकारद्वारा बचतकर्ताको रकम फिर्ता गर्न ठोस कदम नचालेको आरोप लगाइएको छ । सहकारी पीडित तथा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका पदाधिकारीहरूको ज्ञापनपत्र बुझ्दै आयोगका…