रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै

काठमाण्डु-सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा ५४ दिनदेखि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज सातौँपटक कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ । लामिछानेलाई हवाईमार्गबाट काठमाडौं…