काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि अन्योलमा रहेको विधान संशोधनमा सहमति जुटाउँदै अध्यक्ष चुन्न प्रत्यक्ष निर्वाचन गर्ने टुंगो लगाएको छ । विशेष साधारण सभाबाट विधान संशोधन गर्दै महासंघले अध्यक्षको कार्यकाल ३ वर्षबाट घटाएर २ वर्ष बनाएको छ । अध्यक्ष चन्द्र ढकालको लामो प्रयासपछि विधान संशोधनमा सहमति जुटेको छ । ‘निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था…