काठमाण्डु - नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा भएको सम्झौताका विषयमा नेपालभित्र अझै चर्को बहस चलिरहेको छ । सत्तारूढ दल नेपाली कांग्रेसभित्र यो सम्झौतालाई अहिले पनि संशयका साथ हेरिँदैछ । यहि सयममा अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले दुई दिने नेपाल आएर फर्किए । लु बाइडेन प्रशासनको कार्यकाल…