काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरूको कार्यविभाजन टुंगो लगाउन स्थायी कमिटी बैठक आह्वान गरेका छन् । अध्यक्ष नेपालले मंसिर २६ र २७ गते बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए । ‘बैठकको मुख्य एजेन्डा नेताहरूको कार्यविभाजन रहेको छ । अन्य पार्टीका आन्तरिक कामबारे समेत…