माओवादीको निष्कर्ष-एक्लै निर्वाचन लड्ने निर्णय जनताबाट अनुमोदित

काठमाण्डु-माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी एक्लै स्थानीय तहको उपनिर्वाचन लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ । बिहिवार बिहान बसेको पदाधिकारी बैठकले उपनिर्वाचनको समीक्षा गर्दै निर्वाचनमा माओवादीको जनमत राम्रो आएको ठहर गरेको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले स्थानीय तहको उपनिर्वाचनमा पार्टी कीर्तिपुरमा हारे पनि जितकै रूपमा लिएर पार्टी कार्यकर्ता…