माओवादी अध्यक्ष प्रचण्डको साथ पाएपछि रास्वपा खुशी

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा उभिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खुशी व्यक्त गरेको छ । अध्यक्ष प्रचण्डले सरकारले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको जिकिरसहित सार्वजनिक अभिव्यक्ति दिएको भन्दै रास्वपा खुसी भएको छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाण्डुबाट पक्राउ परेका…