हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने

काठमाण्डु– हिमालयन डिस्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको साधारणसभाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदा गरि २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश वितरण तथा अन्य साधारण तथा विशेष प्रस्तावहरु पारित गर्न कम्पनीले पुस २८ गते वीरगञ्जमा बस्नेगरी साधारणसभा बोलाएको छ । गत…