काठमाण्डु- विद्रोही समूहले एकपछि अर्को गर्दै शहर कब्जा गर्न थालेपछि सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् । उनी परिवारसहित रुस पुगेको विवरणहरू सार्वजनिक भएका छन् । तर, यसको पुष्टि हुन भने बाँकी छ । सिरियामा रुस र इरान समर्थित असद नेतृत्वको सरकार ढलेसँगै अमेरिकाले दिने प्रतिक्रियामा पनि धेरैको ध्यान गएको छ ।…