मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

काठमाण्डु – मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०२–०५५ प ४० ६८ नम्बरको मोटरसाइकलसहित धादिङको गजुरी गाउँपालिका–७ घर भई हाल काठमाण्डुको पशुपती बस्ने २२ वर्षीय सन्तोष कोइराला र २७ वर्षीय सजिर श्रेष्ठलाई काठमाण्डुको पशुपती मन्दिर नजिकैबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल काठमाण्डुको…