लुम्बिनी प्रदेश सरकारले गर्‍यो यी ३ निर्णय

दाङ – लुम्बिनी प्रदेश सरकारले ३ वटा निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ । निर्णयसँगै अब कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार हुनेछ । बैठकले पटके जाँचपासदेखि राजस्व संकलनका लागि कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार…