काठमाण्डु– जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा जनकपुर बोल्टस्ले विजयी सुरुवात गरेको छ ।टीयू क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हराएको हो । कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरल १५.१ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।कर्णाली याक्सविरुद्द जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार शाहले अर्धशतक पूरा गरे । ६२…