शिखर धवन १४ रनमा आउट

काठमाण्डु–काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई दोस्रो झड्का लागेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेका कर्णालीका शिखर धवन आउट भएका छन् । उनले १४ बलमा १४ रन जोड्दै आउट भए । उनलाई हर्सत थाकरले आउट गराए । यस अघि ओपनर देव खनाल १ रन बनाएर आउट भएका थिए ।…