काठमाण्डु - मध्यपूर्वमा जारी युद्धको असर पेट्रोलियम पदार्थमा परेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढाएको हो । अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण…