काठमाण्डु - संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानले युद्ध अन्त्य गर्न एक अस्थायी सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका छन्। इरानको सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार इरानी राष्ट्रपति मसूद पाज्गियान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान सम्झौतामा हस्ताक्षर गरेका हुन्। शान्ति सम्झौतामा शुक्रबार जेनेभा नजिकैको लुसर्नमा हस्ताक्षर हुने भनिएको थियो तर एक दिन अगाडि…