काठमाडौं — ई–पासपोट खरिद प्रकरणमा काँग्रेस नेतृ एवं तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि तानिएकी छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरजुलाई पनि ई–पासपोर्ट छपाइसम्बन्धी अनियमिततामा छानबिनको दायरामा ल्याएको हो । अख्तियारले जेनजी आन्दोलनका क्रममा जलेर भग्नावशेषमा परिणत भएको बुढानीलकण्ठस्थित देउवा निवासमा म्याद तामेलीको सूचना टाँस गरेको हो । सूचनामा पासपोर्ट छपाई प्रकरण छानबिनका सिलसिलामा बयानका…