नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङ र नेकपाका सांसद रमेश कुमार मल्लले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकायका प्रमुखलाई बोलाएर बयान लिने र धम्क्याउने काम गलत भएको बताएका छन्। उनीहरूले संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिँदै कर्मचारीहरुलाई आतंकित बनाउने काम भइरहेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न माग गरेका छन् । यस्तै, प्रतिनिधि सभामा आज पनि विपक्षी…