समाचार
आज यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाकाे सम्भावना

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडि भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया

काठमाण्डु पुगे कतारका अमिर शेख, राष्ट्रपति पौडेलद्वारा स्वागत

काठमाण्डु – कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाण्डु पुगेका छन् । अमिर शेखलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । निजी विमानबाट पौने ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय

नेतृत्वमा पढेको मानिस भए फरक पर्छ : सीके राउत

सुर्खेत – जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. सीके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने वर्गले अध्ययनलाई महत्त्व दिनुपर्ने बताएका छन् । पहिलोपटक आयोजना गरिएको कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य

लागूऔषध ब्राउन सुगरसहित झापामा एक जना पक्राउ

झापा- प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ। भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नं ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी

काठमाण्डु महानगर र नेपाल पूर्वाधार निर्माण कम्पनीबीच समझदारी

काठमाण्डु- पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि काठमाण्डु महानगरपालिकाले नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडसँग सहमति पत्रमा हस्ताक्षर गरेको छ । काठमाण्डु प्लाजामा आज भएको सहमतिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत