प्रतिनिधि सभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाण्डु – प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकका २–११ सम्मका दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए । सांसदहरू कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष…