काठमाण्डु - अमेरिका र ईरानबीच चार महिनादेखि जारी संघर्ष अन्त्य गर्न शान्ति सम्झौतामा सहमति भएको घोषणा भएको छ ।यो सम्झौताले दुई देशबीच जारी युद्ध अन्त्य गर्ने र होर्मुज जलडमरू पुनः खोल्ने अपेक्षा गरिएको छ । यो सम्झौतामा जुन १९मा अर्थात् शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक रूपमा हस्ताक्षर गरिने हुने भएपनि अचानक बिहीबार बिहान भएको छ । अमेरिका–ईरानले…