काठमाण्डु -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेताले बोलेको कुरा तोकिएको समयमा पूरा नगरे जनताले सजाय दिनुपर्ने बताएका छन् । चितवनस्थित पोखरा बसको सम्पर्क कार्यालयमा शनिबार आयोजित कार्यक्रममा बोल्दै लामिछानेले नेताहरूले प्रतिबद्धता पूरा नगरी हाँसेर हिड्न नपाउने स्पष्ट पारेका हुन् । ‘भनेको कुरा पुरा नगर्दा, भाका पुरा नगर्दा जनताले अन्य क्षेत्रमा सजाए पाउने ।…