दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान

काठमाण्डु-दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको छ । दार्चुलाको दुहुँ गाउँपालिका– ५ मा वडाध्यक्ष पदका लागि ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान जारी छ । यो पालिकामा एक हजार दुई सय ७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त पदका लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष…