सुर्खेत – कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार सूचना जारी गर्दै जुम्लाबाहेक अरु ९ जिल्लामा राष्ट्रिय धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सूचनामा उल्लेख छ, ‘राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्लाबाहेक ५ जिल्लामा मात्र सरकारी…