पुरुष एशिया कप क्रिकेटमा श्रीलंकासँग नेपाल ५५ रनले पराजित

काठमाण्डु – एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ । शुक्रबार श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा ‘अलआउट’ भएर पराजित भएको छ । नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए भने श्रीलंकाका प्रभीन मनीषाले ३ विकेट लिएका छन्…