काठमाण्डु- गृहमन्त्रालयले सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र सार्वजनिक शान्ति नै खलबलिने अभिव्यक्ति आइरहेको उल्लेख गर्दै त्यसमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी पछिल्लो समय केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमबाट कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव, सार्वजनिक शान्ति र सुव्यवस्थामै खलल पुरÞ्याउने घृणाजन्य अभिव्यक्ति…